नेकपाका आधा दर्जन नेताको सिँहदरवारमा घनिभूत छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपाका आधा दर्जन नेताको सिँहदरवारमा घनिभूत छलफल


६ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहका आधा दर्जन नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

शुक्रवार दिउँसो सिंहदरबारस्थित नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित शङ्कर पोखरेल, सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु पौडेल, विष्णु रिमाललगायत नेताहरूले लामै छलफल गरेका हुन् ।

छलफलमा सहभागी एक नेताका अनुसार संसदमा अविश्वासको प्रस्ताव कसरी फेस गर्ने र त्यसलाई फेल गराउने भन्ने विषयमासमेत घनिभूत छलफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस