सिंहदरवार घेर्न गएका नागरिक अभियन्ता पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिंहदरवार घेर्न गएका नागरिक अभियन्ता पक्राउ


२७ असार २०७८, आइतबार


काठमाडौँ। सिंहदरवार घेर्न पुगेका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ ।

बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरवार गेट अगाडि प्रदर्शन गर्ने तयारी भइरहेका बेला खगेन्द्र सङ्ग्रौला, नारायण वाग्ले प्राध्यापक डाक्टर सञ्जीव उप्रेती,विमल अर्याल, अर्चना थापालगायतलाई प्रहरीले पक्राउ गरेको हो । नागरिक आन्दोलनको ‘सिंहदरबार मार्च’मा प्राध्यापक डाक्टर गोविन्द केसीसमेत उपस्थित भएका छन् ।

कार्यक्रम सुरु नहुँदै अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रम नै प्रभावित भएको छ ।

सम्बन्धित समाचार :  बृहत् नागरिक आन्दोलनको भोलि सिंहदरवारमा धर्ना

Tags :
प्रतिक्रिया दिनुहोस