‘अधिवेशन अन्त्य गर्नेबारे मसँग कुनै सल्लाह भएको थिएन’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘अधिवेशन अन्त्य गर्नेबारे मसँग कुनै सल्लाह भएको थिएन’


६ बैशाख २०७८, सोमबार


काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य गर्नेबारे आफूसँग कुनै सल्लाह नभएको बताएका छन् ।

सोमबार सिंहदरवारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले आफूसँग कुनै पनि छलफल नै नगरेको बताएका हुन् ।

सभामुख सापकोटाले भने,‘अधिवेशन अन्त्य गर्नेबारे मसँग कुनै सल्लाह भएको थिएन ।’

Tags :
प्रतिक्रिया दिनुहोस