१५ फाल्गुन २०८२, शुक्रबार
सिंहदरवार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै भएको रवि लामिछानेको आरोप
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरवार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको आरोप लगाएका छन्। शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले जेन...