बसबरिया पालिकाले पनि इन्जिनियरलाई मन्त्रालय फिर्ता पठायो
काठमाडौँ । सर्लाहीस्थित एक गाउँ पालिकाको कार्यालयले इन्जिनियर रवीन्द्र कुमार शाहलाई मन्त्रालयमा फिर्ता पठाएको छ । जिल्लाको भवानीपुरस्थित बसवरिया गाउँपालिकाको कार्यालयले विभिन्न कारणहरू देखाउँदै शाहलाई संघीय मामिला तथा सामान्य प्रशासन...