कासमूबारे सामान्यको परिपत्र : कार्यपालिकाबाट स्वीकृत गराई भर्ने व्यवस्था मिलाउनु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कासमूबारे सामान्यको परिपत्र : कार्यपालिकाबाट स्वीकृत गराई भर्ने व्यवस्था मिलाउनु


३ श्रावण २०७७, शनिबार


समायोजन

काठमाडौँ । लोक सेवा आयोगबाट सिफारिस भई स्थायी नियुक्ति भएका स्थानीय तहका कर्मचारीलाई सम्बन्धित कार्यपालिकाबाट स्वीकृत गराई कार्यसम्पादन मूल्याङ्कन फाराम(कासमू) भर्न परिपत्र गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार सचिव स्तरीय निर्णय गर्दै संलग्न ढाँचा बमोजिमको फारामलाई कार्यपालिकाबाट स्वीकृत गराई भर्ने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस