१५ कर्मचारीको समायोजन संशोधन ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१५ कर्मचारीको समायोजन संशोधन !


२८ बैशाख २०७७, आइतबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई दर्जन बढी कर्मचारीको समायोजन संशोधन गरेको छ ।

मन्त्री हृदयेश त्रिपाठीले कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन भएका राजपत्र अनंकित प्रथम(नायव सुब्बा) तथा द्वितीय(खरिदार) तहका कर्मचारीको मन्त्रीस्तरीय निर्णय गर्दै समायोजन संशोधन गरेको हो ।

हेर्नुहोस् को कहाँ

Tags :
प्रतिक्रिया दिनुहोस