सुत्केरी, महिला तथा बालबालिकालाई प्राथमिकतामा राख्न स्थानीय तहलाई मन्त्रालयको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुत्केरी, महिला तथा बालबालिकालाई प्राथमिकतामा राख्न स्थानीय तहलाई मन्त्रालयको निर्देशन


३१ जेष्ठ २०७७, शनिबार


समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्वारेन्टिन केन्द्रहरूमा रहेका सुत्केरी, महिला तथा बालबालिकाहरूलाई विशेष प्राथमिकतामा राख्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयले शुक्रवार सबै स्थानीय तहलाई परिपत्र गर्दै त्यस्ता वर्गको उचित संरक्षणका लागि प्राथमिकताका साथ राहत वितरण, क्वारेन्टिनको बसोबासलगायत आवश्यक व्यवस्था गर्न र सो को जानकारी मन्त्रालयमा पठाउनसमेत भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस