दुई सहसचिवको सरुवा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

दुई सहसचिवको सरुवा


११ बैशाख २०७७, बिहिबार


समायोजन

काठमाडौँ । सरकारले दुई सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा गरेको छ भने प्रदेशका विष्णु नेपाललाई पर्यटन मन्त्रालमा ल्याइएको छ । नेपाल सचिव बढुवाको लाइनमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस