युएनडिपीले सबै स्थानीय तहलाई जुमको लाइसेन्स दिने, विवरण उपलब्ध गराउन मन्त्रालयको परिपत्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

युएनडिपीले सबै स्थानीय तहलाई जुमको लाइसेन्स दिने, विवरण उपलब्ध गराउन मन्त्रालयको परिपत्र


२५ बैशाख २०७७, बिहिबार


समायोजन

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम(युएनडिपी)ले अनलाइन बैठकका लागि प्रयोग हुँदै आएको जुम मिटिङ सफ्टवेयरको लाइसेन्स सहयोग गर्ने भएसँगै सबै स्थानीय तहहरूलाई विवरण माग गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै मन्त्रालय, प्रदेश तथा सबै स्थानीय तहहरूका लागि एक/एक वटा लाइसेन्स युएनडिपीको सहयोगबाट प्राप्त हुन आएको जनाउँदै जुम सफ्टवेयर चलाउने आधिकारिक व्यक्तिको विवरण उपलब्ध गराउन भनेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस