‘निजामती सेवा ऐन तपाईँहरूले सुनेको भन्दा परिष्कृत भएर आउँछ’: मन्त्री खड्का
काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐन परिष्कृत रूपमा आउने बताएका छन् । काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्ने क्रममा...