संघीय निजामती सेवा ऐन यथाशीघ्र पारित गर्न माग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संघीय निजामती सेवा ऐन यथाशीघ्र पारित गर्न माग


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले संघीय निजामती सेवा ऐनबारे सरकारसँग गर्ने भएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले निजामती सेवालगायतका ऐनबारे छलफल गरी पारित गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

संघीय प्रहरी ऐन, संघीय शिक्षा ऐन जस्ता अति आवश्यक ऐनबारे सरोकारवालासँग वृहत् छलफल र परामर्श गरेर यथाशीघ्र विधेयक संसदमा ल्याई पारित गर्नसमेत सरकारसँग माग गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस