काठमाडौँमा अवतरण हुन नसकेपछि इयर इन्डिगोको जहाज लखनउ डाइभर्ट
काठमाडौँ । टेल विन्ट (दक्षिण बहने सतही हावा) को कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन सकेको छैन । इयर इन्डिगोको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न नसकेर इन्डियाको लखनउ...