रिजर्भ सिट राखिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रिजर्भ सिट राखिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिजर्भ सिट राखिएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान टर्मिनलमा राखिएका यी सिट जेष्ठ नागरिक, गर्भवती, बच्चा, फरक क्षमता भएका यात्रु र अशक्त यात्रुले मात्र प्रयोग गर्न पाउने छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश यात्रामा जाने यात्रुले जहाज कुर्ने क्रममा यी सिटको प्रयोग गर्न सक्नेसमेत विमानस्थलले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस