काठमाडौँबाट उड्ने बित्तिकै इन्जिनमा आगो लागेपछि विमान आकस्मिक अवतरण गर्ने तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँबाट उड्ने बित्तिकै इन्जिनमा आगो लागेपछि विमान आकस्मिक अवतरण गर्ने तयारी


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिनआगो लागेको छ । 

उडेको केही बेरमै आयो लागेर इन्जिन फेल भएपछि आकस्मिक अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

विमानको इन्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस