महत्वपूर्ण सामान्यज्ञान सम्बन्धी वस्तुगत प्रश्नोत्तर
१. मेसोडोनियाले (१२ फेव्रुअरी २०१९ मा) आफ्नो देशको नाम परिवर्तन गरी के राखेको छ ? उत्तरः उत्तरी मेसोडोनिया गणराज्य (Republic of North Mecedonia) २.उत्तरी मेसोडोनिया गणराज्यको राजधानी कहाँ रहेको छ...