लोक सेवाको विज्ञापनबारे प्रधानमन्त्री आएपछि निर्णय गर्छौं : प्रचण्ड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवाको विज्ञापनबारे प्रधानमन्त्री आएपछि निर्णय गर्छौं : प्रचण्ड


२९ जेष्ठ २०७६, बुधबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको विज्ञापनबारे प्रधानमन्त्री स्वदेश फर्किएपछि निर्णय लिइने बताएका छन् ।

चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समितिको निर्देशनलाई अध्ययन गरेर सकारात्मक निष्कर्षमा पुग्ने बताएका छन् । ‘समितिले एक ढंगले निर्देशन गर्‍यो । सरकारले एक खालले आफ्नो भनाइ राखिराखेकै छ । प्रधानमन्त्रीजी आएपछि छलफल गरेर सकारात्मक निष्कर्षमा पुग्छौं ।’ उनले भने

Tags :
प्रतिक्रिया दिनुहोस