लोक सेवा आयोगको विज्ञापन फिर्ता हुनुपर्छ : लक्ष्मणलाल कर्ण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवा आयोगको विज्ञापन फिर्ता हुनुपर्छ : लक्ष्मणलाल कर्ण


२ असार २०७६, सोमबार


काठमाडौं । सांसद लक्षमणलाल कर्णले लोकसेवा आयोगको विज्ञापन फिर्ता हुनुपर्ने माग राखेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद कर्णले आयोगको विज्ञापन मौलिक हकको धारा ४२ विपरीत भएको भन्दै फिर्ता हुनुपर्ने माग राखेका हुन् ।

उनले विज्ञापन संविधानको मौलिक हक विपरित भएको आरोप लगाएका छन् ।

आयोगले जेठ १५ गते नौ हजार १६१ जनाका लागि विज्ञापन आह्वान गरेकामा असार १ गतेसम्म एक लाख ६० हजारको निवेदन दर्ता भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस