गण्डकी प्रदेश लोक सेवाका नवनियुक्त पदाधिकारीबाट शपथ ग्रहण
गण्डकी । गण्डकी प्रदेश लोक सेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा आयोगका नवनियुक्त...