सहायक सूचकको नतिजा सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सहायक सूचकको नतिजा सार्वजनिक


९ चैत्र २०७७, सोमबार


काठमाडौँ । लोक सेवा आयोगले सहायक सूचक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले माघ १० गते लिएको राष्ट्रिय अनुसन्धान विभागका विशेष सेवाका राजपत्र अनङ्कित चतुर्थ श्रेणीका सहायक सूचकको नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस