खरिदार प्रथम चरणको पाँच कार्यालयको नतिजा प्रकाशित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खरिदार प्रथम चरणको पाँच कार्यालयको नतिजा प्रकाशित


९ चैत्र २०७७, सोमबार


काठमाडौँ । लोक सेवा आयोगको फागुन २९ गते लिइएको खरिदार प्रथम चरणको पाँच कार्यालयको नतिजा प्रकाशित भएको छ । इलाम धनकुटा, खोटाङ, जलेश्वर र काठमाडौँको नतिजा आइतबार प्रकाशित भएको आयोगकोले जानकारी दिएको छ ।

नतिजा :

Tags :
प्रतिक्रिया दिनुहोस