थप नौ स्थानको खरिदार प्रथम चरणको नतिजा सार्वजनिक  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप नौ स्थानको खरिदार प्रथम चरणको नतिजा सार्वजनिक 


१० चैत्र २०७७, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले खरिदार प्रथम चरणको नतिजा प्रकाशन गर्ने क्रममा थप नौ स्थानको नतिजा सार्वजनिक गरेको छ ।

आइतबार पाँच स्थानका आयोगका कार्यालयको नतिजा प्रकाशन भएको थियो । सोमबार थप ९ कार्यालयको नतिजा प्रकाशित भएको हो ।

आइतबार इलाम धनकुटा, खोटाङ, जलेश्वर र काठमाडौँको नतिजा प्रकाशित भएको थियो । सोमबार हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, कञ्चनपुर र दिपायलको नतिजा प्रकाशित भएको हो ।

लोक सेवाले द्वितीय चरणको परीक्षा कार्यक्रम भने हाललाई स्थगित गरेको छ ।

नतिजा :

 

 

 

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस