सशस्त्र प्रहरी जवानको लिखित परीक्षा प्रकाशित, २,२२७ जना उत्तीर्ण(नामावलीसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सशस्त्र प्रहरी जवानको लिखित परीक्षा प्रकाशित, २,२२७ जना उत्तीर्ण(नामावलीसहित)


७ चैत्र २०७७, शनिबार


काठमाडौँ । सशस्त्र प्रहरी जवानको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । लोक सेवा आयोगद्वारा यही पुस १८ मा लिइएको लिखित परीक्षाको नतिजा शुक्रवार प्रकाशित भएको हाे ।

सशस्त्र प्रहरी जवानका लागि १,८३३ जनाको माग भएको थियो । १९ हजार ५ सय ३० जनाले आवेदन दिएका थिए । ती मध्ये दुई हजार दुई सय २७ जना लिखित परीक्षामा पास भएका हुन् ।

लिखित परीक्षामा पास भएकाहरूले सम्बन्धित निकायमा सम्पर्क गर्नुपर्ने छ ।

नामावलीः

Tags :
प्रतिक्रिया दिनुहोस