राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश « प्रशासन
Logo १२ माघ २०७८, बुधबार
   

राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश


१६ पुस २०७७, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६। ०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा आज सो प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस