एमालेबाट जनकपुरधामको मेयरमा शिवशङ्कर साह सर्वसम्मत सिफारिस
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन नेकपा एमालेले शिवशङ्कर साहको एकल नाम सिफारिस गरेको छ । जनकपुरधाम उपमहानगरपालिकामा २५ वटा वडा छन् । सबै वडाबाट साहकै एकल नाम मेयरका...