एमालेबाट जनकपुरधामको मेयरमा शिवशङ्कर साह सर्वसम्मत सिफारिस « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एमालेबाट जनकपुरधामको मेयरमा शिवशङ्कर साह सर्वसम्मत सिफारिस


२७ चैत्र २०७८, आइतबार


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन नेकपा एमालेले शिवशङ्कर साहको एकल नाम सिफारिस गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा २५ वटा वडा छन् । सबै वडाबाट साहकै एकल नाम मेयरका लागि सिफारिस भएको एमाले जनकपुरधाम नगर कमिटीका सचिव राजु साहले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस