अभिनेता केसी काठमाडौँको मेयरमा नभिड्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अभिनेता केसी काठमाडौँको मेयरमा नभिड्ने


२६ चैत्र २०७८, शनिबार


काठमाडौँ । अभिनेता भुवन केसी आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा नभिड्ने भएका छन् ।

अभिनेता केसीले आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै् मेयरमा नउठ्ने घोषणा गरेका हुन् ।

उनी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौँको मेयरमा भिड्न लागेका थिए ।

सम्बन्धित समाचार : अभिनेता केसी काठमाडौँको मेयर उठ्ने

Tags :
प्रतिक्रिया दिनुहोस