अब मेयर लड्दिन : डा. राणा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अब मेयर लड्दिन : डा. राणा


२९ फाल्गुन २०७८, आइतबार


नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले अब मेयर नलड्ने बताएका छन् ।

पार्टीले आयोजना गरेको आम सभामा मेयर डा. राणाले दुई पटक मेयर भइसकेकाले अब सङ्घमा जाने बताएका हुन् ।

उनले भने, ‘२०५४ र २०७४ सालमा मेयर भएँ। यहाँका सबै बाटो, नाली, ताल तलैया संरक्षण भइसके, मेयर डा. राणाले भने, मेयर हुँदा नेपालगन्जको धेरै काम गरिसके । अब सङ्घमा गएर देशको विकास गर्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस