कामपाका १०१ कार्यक्रम: मोटरसाइकल एम्बुलेन्सदेखि सडक कुकुर र बाँदर नियन्त्रणसम्म (पूर्णपाठ)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभामा पेस गरेकी छिन् । आइतबार डंगोलले महानगरपालिकाको नगर सभाको १९औँ अधिवेशनमा आगामी आर्थिक...