भृकुटीमण्डप ह्वील चेयर गोदामको आगलागी स्थलमा पुगे बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह भृकुटीमण्डपको आगलागी स्थलमा पुगेका छन् । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाम भएको आगलागी नियन्त्रणको काम भइरहेको छ । आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौँ र...