ललितपुरका मेयरले लिए शपथ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ललितपुरका मेयरले लिए शपथ


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उपमेयर मञ्जली शाक्यले पनि बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस