काठमाडौँ महानगरमा अब प्रत्येक आइतबार ‘जनतासँग मेयर’ संवाद « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ महानगरमा अब प्रत्येक आइतबार ‘जनतासँग मेयर’ संवाद


५ असार २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले हरेक आइतबार काठमाडौँवासीसँग प्रत्यक्ष संवाद गर्ने घोषणा गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै साहले सो घोषणा गरेका हुन् ।

बालेन्द्रले ‘जनतासँग मेयर’ नाममा हरेक आइतबार जनतासँग प्रत्यक्ष संवाद गर्ने जानकारी दिए । यो कुन विधिबाट हुन्छ भन्ने चाहिँ उनले प्रष्ट्याएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस