बालेनले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बालेनले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने


२५ असार २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन्।

उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस