धरानमा कर सम्बन्धी व्यवस्था वैज्ञानिक र व्यवस्थित बनाउन कार्यदल गठन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

धरानमा कर सम्बन्धी व्यवस्था वैज्ञानिक र व्यवस्थित बनाउन कार्यदल गठन


१० जेष्ठ २०७९, मंगलबार


धरान । धरान उपमहानगरपालिकामा हर्क साम्पाङ्ग मेयर भएको भोलिपल्ट नै कर सम्बन्धी व्यवस्थाहरूलाई वैज्ञानिक र व्यवस्थित बनाउन कार्यदल गठन भएको छ ।

साम्पाङगले पदभार ग्रहणपछि पहिलो निर्णय गर्दै आन्तरिक राजश्व बढाउन, करको दायरा बढाउन अध्ययन गर्ने कार्यदल गठन गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस