काठमाडौँ महानगरले ल्यायो करदाताको स्वास्थ्य बीमा गर्न नीति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगरले ल्यायो करदाताको स्वास्थ्य बीमा गर्न नीति


५ असार २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस