भृकुटीमण्डप ह्वील चेयर गोदामको आगलागी स्थलमा पुगे बालेन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भृकुटीमण्डप ह्वील चेयर गोदामको आगलागी स्थलमा पुगे बालेन


२९ असार २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह भृकुटीमण्डपको आगलागी स्थलमा पुगेका छन् ।

भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाम भएको आगलागी नियन्त्रणको काम भइरहेको छ ।

आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौँ र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस