प्रधानमन्त्री देउवा र मेयर बालेनबिच भेट « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री देउवा र मेयर बालेनबिच भेट


१८ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबिच भेटवार्ता भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर बालेनले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।

भेटमा देउवाले ५ वर्षको कार्यकालमा पूर्ण समर्थन गर्ने आश्वासन दिएका छन् । भेटमा देउवाले भने, ‘महानगरको कार्यपालिकामा काँग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, सबैको सहयोग हुन्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस