नगर सभाको बैठक लाइभ गर्ने बालेन साहको निर्णय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नगर सभाको बैठक लाइभ गर्ने बालेन साहको निर्णय


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नगर सभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

मेयर पदको शपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् ।

नगर सभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रसारण गर्ने साहले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस