काठमाडौँको नीति तथा कार्यक्रम संशोधन सहित सर्वसम्मत पारित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काठमाडौँको नीति तथा कार्यक्रम संशोधन सहित सर्वसम्मत पारित


८ असार २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम संशोधन प्रस्ताव सहित सर्वसम्मत पारित गरेको छ ।

महानगरपालिकाले ११ औँ नगरसभाको दोस्रो बैठकले नगरसभा सदस्यहरुले प्रस्ताव गरेको संशोधन सहित पारित भएको हो ।

महानगरका मेयर बालेन साहले नगरसभा सदस्यहरुले उठाएको विषयहरुलाई संशोधनसहित स्वीकार गरेर अगाडी जाने बताउँदै संशोधन सहित नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव राखेको थियो । जसलाई नगर सभा सदस्यहरुले सर्वसम्मत पास गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस