‘अबको ब्यूरोक्रेसी हाइली मोटिभेटेट, कम्पिटेन्ट र एक्सन ओरेन्टेड’ -मुख्य सचिव वैरागी
काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले कर्मचारीतन्त्रको सुधार योजना अघि सारेका छन् । आम नागरिकमा कर्मचारीप्रतिको दृष्टिकोण परिवर्तन गर्न संस्थागत सुधारको थालनी गरेको जनाउँदै मुख्य सचिव वैरागीले ब्यूरोक्रेसीलाई...