बेलायका लागि लोकदर्शन रेग्मी र अमेरिकाको लागि डा. युवराज खतिवडा नियुक्त « प्रशासन
Logo १४ चैत्र २०७९, मंगलबार
   

बेलायका लागि लोकदर्शन रेग्मी र अमेरिकाको लागि डा. युवराज खतिवडा नियुक्त


१५ आश्विन २०७७, बिहिबार


काठमाडौं । सरकारले अमेरिकाको राजदूतमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेको हो।

त्यसैगरी मन्त्रिपरिषदले आजै मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गरेको एक मन्त्रीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस