ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समुहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको...