महन्थ ठाकुरसँग निर्वाचन आयोगले माग्यो केन्द्रीय पदाधिकारीको निर्णयको हस्ताक्षर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महन्थ ठाकुरसँग निर्वाचन आयोगले माग्यो केन्द्रीय पदाधिकारीको निर्णयको हस्ताक्षर


१९ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले जसपाका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर मागेको छ ।

अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको भनी निर्वाचन आयोगलाई जानकारी दिएका थिए ।

तर आयोगले कारबाहीको निर्णयमा केन्द्रीय समितिको पदाधिकारीको हस्ताक्षर माग गर्दै पत्राचार गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस