ओली र ठाकुरबीच बालुवाटारमा छलफल जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओली र ठाकुरबीच बालुवाटारमा छलफल जारी


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच छलफल चलिरहेको छ ।

बालुवाटारमा जारी छलफलपछि जसपाको ठाकुर पक्ष सरकारमा सहभागी हुनेबारे निर्णय हुने बताइएको छ ।

ओली र ठाकुर पक्षबीच छलफल भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस