महन्थ ठाकुर र राजेन्द्र महतो पुगे भारतीय दूतावासमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महन्थ ठाकुर र राजेन्द्र महतो पुगे भारतीय दूतावासमा


प्रशासन संवाददाता

३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टीका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो बिहीबार साँझ भारतीय दूतावास पसेका छन्।

प्रधानमन्त्रीमा केपी शर्मा ओली नै निरन्तर हुने निश्चितसँगै ठाकुर र महतो दूतावास छिरेका हुन्।

आफ्ना १६ जना सांसदलाई भक्तपुरको एक रिपोर्टमा राखेर बालुवाटार पसेका उनीहरू त्यहाँबाट दूतावास छिरेको स्रोतको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस