प्रधानमन्त्री देउवाले ठाकुर पक्षसँग पनि मागे विश्वासको मत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवाले ठाकुर पक्षसँग पनि मागे विश्वासको मत


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर समुहसँग पनि विश्वासको मत मागेका छन् ।

अध्यक्ष ठाकुरलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाले आइतबार (हाज) संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

देउवाले जसपा ठाकुर समुहका सबै सांसदहरुको तर्फबाट विश्वासको मत दिन देउवाले आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस