सरकारमा महत्त्वपूर्ण साथी छुटे, आगामी दिनमा समेटिनेछन् : प्रधानमन्त्री देउवा
काठमाडौँ । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्दा महत्त्वपूर्ण नेताहरू छुटेका बताएका छन् । ‘हिजो मात्र हामीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छौँ’, स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित विश्वेश्वरप्रसाद...