डा. श्रेष्ठ मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. श्रेष्ठ मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ । सरकारले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. श्रेष्ठलाई मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त गरेको हो । उनले बिहीबार नियुक्ति पत्र बुझेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस