मन्त्रिपरिषद् विस्तार आज « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मन्त्रिपरिषद् विस्तार आज


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन्।

प्रधानमन्त्री बनेको झण्डै तीन महिनापछि देउवाले मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका हुन् ।

हिजो सत्ता गठवन्धनको बैठकले मन्त्रालय भागवण्डाको मोटामोटी सहमति कायम गरेको छ। शुक्रबार बिहानैदेखि सत्ता गठबन्धन दल मन्त्री छान्न आन्तरिक छलफलमा जुटेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस