काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (बिहीबार) मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताएका छन् ।
पंचली टिभीको उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘उस्तै परे आज क्याबिनेट शपथ ग्रहण हुन्छ होला, पूर्णता पाउँछ ।’